जापानमा रहेका धाइरिङवासीले पठाए पहिरोपीडितलाई राहत

विकल्प न्यूज/जलजला साउन ११ गते । रोजगारीका क्रममा जापानमा रहेका धाइरिङवासीहरुले यहाँका पहिरोपीडितहरुलाई राहत पठाएका छन् । गत असारमा आएको बाढीपहिरोका कारण विस्थापित भएका धाइरिङ किराखोरवासीहरुको सहयोगका लागि जापानमा ३ लाख १२ हजार रुपैयाँ सहयोग रकम जुटेको हो । जापानमा रहनुभएका नवराज आचार्य र रामकृष्ण आचार्यको अगुवाईमा संकलन भएको राहत रकम आइतबार जलजला क्रियटीभ युथ … Continue reading जापानमा रहेका धाइरिङवासीले पठाए पहिरोपीडितलाई राहत